पदोन्नति भएका दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह
barnanmedia.com · Mon Aug 24 06:56:31 GMT 2026

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बिच सोमबार उनीहरूलाई दर्जा अनुसारको चिह्न प्रदान गरिएको हो।
Read full story at source (barnanmedia.com)