सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतको भेट
barnanmedia.com · Wed Jul 01 14:58:27 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।
आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयाम बारे छलफल भएको हो ।
Read full story at source (barnanmedia.com)