क्यान र खानेपानीको द्वन्द्वमा कोलपाटनको ट्याङ्की: काट्ने कि यत्तिकै राख्ने?
ratopati.com · Mon Aug 24 07:14:27 GMT 2026

पोखरा । पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पोखरामा झन्डै ५ अर्ब लागतमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन गर्यो।
नेपाल सरकार र जाइकाबिच २०७४ फागुन ४ गते सम्झौता भई निर्माण सुरु भएको यो आयोजना दुई वर्षअघि नै सम्पन्न भएर हस्तान्तरण भइसकेको छ।
Read full story at source (ratopati.com)