२७ सहसचिवको सरुवा : को-कहाँ पुगे ?
annapurnapost.com · Mon Aug 24 07:08:57 GMT 2026

काठमाडौं : सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २७ जना सहसचिवको एकै पटक सरुवा गर्ने निर्णय गरेको हो।
सचिवदेखि नायव सुब्बासम्मका कर्मचारीको पछिल्लो सरुवालाई लिएर कर्मचारी वृत्तमा असन्तुष्टि बढिरहेका बेला ठूलो संख्यामा कर्मचारीको सरुवा भएको हो।
Read full story at source (annapurnapost.com)