खुसी खातुन हत्या : सौतेनी आमाको संलग्नता खुलेको दाबी
gorkhapatraonline.com · Mon Aug 24 07:17:59 GMT 2026

सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक बजारमा दुई वर्षीया बालिकाको हत्या भएको घटनामा उनकी सौतेनी आमाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीय मो. इरफानकी दुई वर्षीया छोरी खुसी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा सोही दिन घरपछाडिको झाडीमा मृत अवस्थामा फेला पारेको थियो ।
Read full story at source (gorkhapatraonline.com)