चितवनका विकास आयोजनाको स्थलगत अनुगमनमा सांसद हरि ढकाल
barnanmedia.com · Mon Aug 24 07:13:06 GMT 2026

नारायणगढ । रास्वपा सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका छन् ।
उनले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गरेका हुन् । ढकाल चितवन जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन् ।
Read full story at source (barnanmedia.com)