चल्ला बोकेर माइतीघरमा पोल्ट्री व्यवसायीको आन्दोलन
khabarhub.com · Mon Aug 24 07:19:40 GMT 2026

काठमाडौं – भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै पोल्ट्री किसानहरूले प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानहरूले भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
Read full story at source (khabarhub.com)