भारतीय कुखुरा र चल्लाको तस्करी रोक्न माग गर्दै माइतीघरमा किसानको प्रदर्शन
bishowkhabar.com · Mon Aug 24 07:19:34 GMT 2026

काठमाडौं– भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण गर्नुपर्ने, बिचौलियाको ठगी अन्त्य गर्नुपर्ने र स्वदेशी पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै कुखुरापालक किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
देशभरबाट आएका किसानले कृषि, वन तथा वातावरण मन्त्रालयमा १२ बुँदे मागपत्र बुझाउँदै आफ्नो उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)