सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
gorkhapatraonline.com · Mon Aug 24 07:24:27 GMT 2026

उदयपुरको बेलका नगरपालिका–५, जहडास्थित सुपाडेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत बेलटार–रामपुर खण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
Read full story at source (gorkhapatraonline.com)