रुपन्देही उद्योग सङ्घको ४८औँ वार्षिक साधारणसभा असोज २६ मा
ratopati.com · Mon Aug 24 07:31:47 GMT 2026

बुटवल । रुपन्देही उद्योग सङ्घको ४८औँ वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ। सङ्घको कार्यसमिति बैठकले साधारण सभा असोज २६ गते गर्ने निर्णय गर्दै तयारीका लागि विभिन्न जिम्मेवारीसमेत तोकेको छ।
सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकले साधारण सभा तयारीका लागि पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरेको महासचिव सुमन बस्यालले जानकारी दिए।
Read full story at source (ratopati.com)