संसदका गतिविधि हरेक नागरिकसम्म पुर्याउनुपर्छ : प्रवक्ता गिरी
arthadabali.com · Mon Aug 24 07:40:56 GMT 2026

काठमाडौँ / संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।
काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा एशिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालालाई सम्बोधन गर्दै गिरीले समिति बैठक, समितिका क्रियाकलाप तथा संसदका अन्य गतिविधि नागरिकसम्म पुर्याउन आवश्यक रहेको बताए।
Read full story at source (arthadabali.com)