उपरथी र महासेनानीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान
lokaantar.com

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पीएचडी)लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Read full story at source (lokaantar.com)