कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
ukeraa.com

कपिलवस्तु : मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो।
Read full story at source (ukeraa.com)