गरिमा हत्या काण्डमा नयाँ ट्विस्ट: पक्राउ परे घटनामा संलग्न तेस्रा व्यक्ति
kalakarmi.com · Mon Aug 24 07:45:49 GMT 2026

सिमरा- बाराको जितपुर-सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
बालिकाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका किशोरको वयानसम्बन्धी भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठेको हो ।
Read full story at source (kalakarmi.com)