उद्धव थापालाई पदमुक्त गराउन बागमतीका सभामुखलाई राप्रपाको पत्र
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्ना बागमती प्रदेश सांसद सांसद उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईले आनाकानी गरेको आरोप लगाएका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा पत्रसहित स्टाटस लेख्दै सांसद थापालाई पदमुक्त गर्ने पार्टीको पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गर्नु विडम्बनापूर्ण रहेको बताएका हुन् ।
Read full story at source (lokaantar.com)