कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा
reportersnepal.com · Mon Aug 24 07:46:58 GMT 2026

काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।
देउवा र खड्का सोमबार वारेस मार्फत छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दुवै रिटमाथि अहिले अध्ययन भइरहेको छ। ‘रिट पेस भएको छ। दर्ता हुने/नहुने विषयमा अध्ययनपछि निर्णय हुन्छ,’ प्रवक्ता कोइरालाले बताएका छन्।
Read full story at source (reportersnepal.com)