प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
gorkhapatraonline.com · Mon Aug 24 07:53:56 GMT 2026

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सोमबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ ।
यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
Read full story at source (gorkhapatraonline.com)