बालिका हत्या प्रकरणको सोधपुछ भिडियो सार्वजनिक भएपछि प्रहरी छानबिनमा
reportersnepal.com · Mon Aug 24 07:50:41 GMT 2026

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरीकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय किशोरसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अधिकारीमाथि समेत छानबिन सुरु भएको छ।
हातमा हतकडी लगाइएको अवस्थामा रहेका किशोरसँग अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा प्रश्न गरिएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन्।
Read full story at source (reportersnepal.com)