चामल उत्पादन बढाउन वैज्ञानिकहरूको अनौठो प्रयोग!
barnanmedia.com · Mon Aug 24 07:46:15 GMT 2026

काठमाडौँ — कृषि क्षेत्रमा रासायनिक मलको विकल्प खोजिरहेका वैज्ञानिकहरूले एउटा अभूतपूर्व सफलता हासिल गरेका छन्। फलाम तथा इस्पात उद्योगबाट निस्कने औद्योगिक फोहोर 'स्टिल स्ल्याग' (Steel Slag) को प्रयोग गरेर धानको उत्पादन ३२ प्रतिशतसम्म बढाउन सकिने दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूको हालैको परीक्षणले पुष्टि गरेको छ।
प्रमुख तथ्यहरू:
Read full story at source (barnanmedia.com)