सामुदायिक विद्यालयका ४५ विद्यार्थीलाई जिनियस स्कुलको छात्रवृत्ति
baahrakhari.com · Mon Aug 24 08:01:17 GMT 2026

काठमाडौं । ललितपुरको लुभुस्थित जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका १४ सामुदायिक विद्यालयमा अध्ययनरत ४५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिनियस स्कुलको सभाहलमा आयोजित एक कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले सामुदायिक विद्यालयका जेहेनदार विद्यार्थीलक्षित गरी जिनियस स्कुलले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम सकारात्मक र अनुकरणीय रहेको बताए । सामाजिक तथा सांस्कृतिक अवस्थाका कारण कोही बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नहुने उनले उल्लेख गरे ।
Read full story at source (baahrakhari.com)