निजी लगानी जलविद्युत्मा मात्रै सीमित भएको भन्दै सांसदहरूको असन्तुष्टि
ratopati.com · Mon Aug 24 08:07:41 GMT 2026

काठमाडौँ । नेपालमा निजी क्षेत्रको लगानी जलविद्युत् (हाइड्रोपावर) मा मात्रै केन्द्रित भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उनीहरूले निजी लगानीलाई अन्य क्षेत्रमा पनि बढाउनुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (ratopati.com)