पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन : सांसद कुँवर
annapurnapost.com · Mon Aug 24 08:06:27 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन नमिल्ने बताएकी छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुँवरले बारामा ३ वर्षीया बालिकामाथि भएको बलात्कार तथा हत्या घटनाको तीव्र भर्त्सना गर्दै महिला हिंसा र बलात्कारका दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेकी छन्। उनले अपराध नियन्त्रणका लागि विद्यमान कानुनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन्।
Read full story at source (annapurnapost.com)