सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
nagariknews.nagariknetwork.com · Mon Aug 24 08:08:27 GMT 2026

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा.मनोहर प्रधानको उपस्थितिमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रको हालसम्मको कार्यप्रगति तथा आगामी कार्यदिशाबारे सोमबार समीक्षा गरिएको छ।
छलफलमा सामुदायिक नर्सिङ सेवाको विकास, ७७ वटै जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को अवस्था तथा ८ प्रकारका जटिल रोगसम्बन्धी सेवाको अवस्थाबारे समीक्षा गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)