सांसदहरूको प्रश्न– हाइड्रोमा मात्रै निजी लगानी किन?
setopati.com · Mon Aug 24 08:14:14 GMT 2026

सांसदहरूले नेपालमा निजी क्षेत्रको लगानी हाइड्रोपावरमा मात्रै भएकोमा असन्तुष्टि जनाएका छन्।
सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा सांसदहरूले निजी लगानी अन्य सेक्टरमा पनि बढाउनुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (setopati.com)