बालिका हत्या प्रकरण : गृह मन्त्रालयमा आमा-बुवाको भिडियो खिचिएकोमा रास्वपा महामन्त्रीको आपत्ति
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले बलात्कारपछि हत्या भएकी ३ वर्षीया बालिकाका आमा-बुबाको गृह मन्त्रालयमा भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले वार्ताका क्रममा गृह मन्त्रालयमा उनका आमा-बुवाको भिडियो खिचिएकोमा आपत्ति जनाउँदै यस्तो कार्य बन्द गरिनुपर्ने बताएका हुन् ।
Read full story at source (lokaantar.com)