नागरिकलाई भार पर्ने गरी लगाइएको करविरुद्ध हस्ताक्षर अभियान चलाउँदै कुलमान [भिडियो]
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकलाई भार पर्ने गरी सरकारले लगाएको करविरुद्ध देशभर अभियान सञ्चालन गर्ने बताएका छन् ।
आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाटमा उनले भदौ १ गतेदेखि शुरू भएको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन गरी सरकारलाई बुझाउने बताए ।
Read full story at source (hamrakura.com)