जनकपुरमा सार्वजनिक जमिनको अतिक्रमण हटाउँदा गरिबमाथि मात्र प्रहार नहोस् : सांसद झा
ekantipur.com · Mon Aug 24 08:31:52 GMT 2026

जनकपुरमा सार्वजनिक जमिनको अतिक्रमण हटाउँदा गरिबमाथि मात्र प्रहार नहोस् : सांसद झा
रास्वपा सांसद मनिष झाले जनकपुरमा सार्वजनिक जमिनको अतिक्रमण हटाउँदा गरिबहरूलाई मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने आशंका रहेको बताए ।
Read full story at source (ekantipur.com)