सरकारसँगको १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी
arthasarokar.com · Sun Aug 23 08:30:22 GMT 2026

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् ।
Read full story at source (arthasarokar.com)