लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप
nepallive.com · Mon Aug 24 08:38:54 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उनले लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।
Read full story at source (nepallive.com)