ओलीलाई अध्यक्ष पदबाट हटाउन पछि हटे एमाले दोस्रो वरियतका नेता
bishowkhabar.com · Mon Aug 24 08:40:01 GMT 2026

काठमाडौं– भदौ ४ गते ओली निवास गुन्डुमा भएको छलफलपछि एमालेका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हटाउने पक्षमा नरहेको बताएका छन् ।
महासचिव शंकर पोखरेलले विराटनगरमा नेतृत्व परिवर्तन संस्थागत प्रक्रियाबाट मात्र हुने र अहिले आफू सो पक्षमा नरहेको स्पष्ट पारे ।
Read full story at source (bishowkhabar.com)