महिलामाथि हुने हिंसा रोक्न बलियो कानूनी सजाय आवश्यक [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न अपराधको गम्भीरताअनुसार कडा कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै क्षेत्रीले सदन र सरकारमा महिलाको सहभागिता बढे पनि महिलामाथिको हिंसा र अपराध अन्त्य हुन नसकेको बताइन् । घर–परिवारदेखि सडक, यातायात, सामाजिक सञ्जाल र संसद्सम्म महिलामाथि हिंसा हुने गरेको उनको भनाइ थियो ।
Read full story at source (hamrakura.com)