वाइल्डबेरीजपछि ओजोनका लजिस्टिक केन्द्रमा पनि युक्रेनी ड्रोन आक्रमण
nepalnews.com · Mon Aug 24 08:49:28 GMT 2026

युक्रेन ।
युक्रेनले रुसको दोस्रो ठूलो ई–कमर्स कम्पनी ओजोनका लजिस्टिक केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र पारेको छ। कम्पनीले सोमबार दक्षिणी क्रास्नोदार क्षेत्रमा रहेको आफ्नो अर्को लजिस्टिक केन्द्रमा ड्रोन आक्रमणपछि ठूलो आगलागी भएको जनाएको छ।
Read full story at source (nepalnews.com)