सत्तारूढ रास्वपा महासचिव आचार्यले बालेन सरकारको किन गरे कडा आलोचना ?
bishowkhabar.com · Mon Aug 24 08:52:35 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै आचार्यले गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा अपनाइएका प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए ।
Read full story at source (bishowkhabar.com)