गरिमा चौधरी प्रकरणमा आरोपितको बयान भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
nepalviews.com · Mon Aug 24 08:57:02 GMT 2026

काठमाडौं । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
किशोरको बयान चलिरहेको समयमा बयान कक्षमै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। भिडियोमा किशोरले घटनाबारे दिएको बयान समावेश छ।
Read full story at source (nepalviews.com)