सरकारलाई कांग्रेसको प्रश्न : सालिक ठड्याएर बालिकाको जीवन फिर्ता आउँछ ?
nagariknews.nagariknetwork.com · Mon Aug 24 08:39:23 GMT 2026

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि प्रश्न उठाएकी छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एउटा अबोध बालिकाको जीवनको मोल सहमति पत्रले नहुने बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)