अमानवीय घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बारा जितपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या तथा सप्तरीकी दुई वर्षीया खुसी खातुनको हत्या घटनाले राज्य संयन्त्र र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएको बताइन् ।
Read full story at source (hamrakura.com)