बारा घटना: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
reportersnepal.com · Mon Aug 24 09:04:42 GMT 2026

काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।
किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
Read full story at source (reportersnepal.com)