गरिमा हत्या प्रकरणः सुमनले पोलेका १४ वर्षीय प्रदीप खड्का पक्राउ
nepalpress.com · Mon Aug 24 09:09:22 GMT 2026

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुसधराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ । मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
योसँगै घटनामा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय खड्कालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
Read full story at source (nepalpress.com)