प्रभुका दुई म्युचुअल फण्डले १२ प्रतिशत प्रतिफल दिने
bishowkhabar.com · Mon Aug 24 09:10:00 GMT 2026

काठमाडौं– प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले गत आर्थिक वर्ष २०८२र८३ का लागि इकाईधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।
प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले समान १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएका हुन् ।
Read full story at source (bishowkhabar.com)