शङ्करको प्रतिवेदनमा ओलीको ‘अब्जेक्सन’, संशोधन गर्न बादललाई निर्देशन
ratopati.com · Mon Aug 24 09:15:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महासचिव शङ्कर पोखरेलले तयार पारेको पार्टीको ‘शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना’सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गरेका छन्।
गत जेठ १० गते बसेको सचिवालयको आठौँ बैठकले उक्त कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदालाई ओलीले अस्वीकार गरेपछि संयोजक थापा पुनर्लेखनमा जुटेका छन्।
Read full story at source (ratopati.com)