माइतीघरमा पोल्ट्री व्यवसायीको प्रदर्शन
ratopati.com · Mon Aug 24 09:12:17 GMT 2026

काठमाडौँ । काठमाडौँको माइतीघरमा पोल्ट्री व्यवसायीहरूले प्रदर्शन गरेका छन् । देशका विभिन्न ठाउँबाट काठमाडौँ आएर उनीहरूले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने, दाना र चल्लाको गुणस्तरीयता सुनिश्चितता गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
Read full story at source (ratopati.com)