बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी हवल्दार पक्राउ
nepalpress.com · Mon Aug 24 09:13:24 GMT 2026

जनकपुरधाम । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक रहेको स्रोतले बताएको छ । विकालाई अहिले हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।
Read full story at source (nepalpress.com)