सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु
rajdhanidaily.com · Mon Aug 24 09:16:50 GMT 2026

सलमान खान अभिनित एसभीसी ६३ को शीर्षक ‘मोन्स्टर’ राखिएको बताइएको छ। हाल मुम्बईमा यसको छायाङ्कन भइरहेको छ र सामाजिक सञ्जालमा यसको कथावस्तु’bout विभिन्न अड्कलबाजीहरू बाहिर आउन थालेका छन्।
एक प्रशंसकले दाबी गरे अनुसार, यसको कथा ९÷११ को आक्रमण पछि अमेरिकाले अफगानिस्तानमा आफ्नो पकड जमाउँदै गरेको समयमा आधारित रहेको छ।
Read full story at source (rajdhanidaily.com)