नेपालको रेमिट्यान्समुखी अर्थतन्त्रको जोखिम, चुनौतीहरू र दिगो अर्थतन्त्रका लागि भावी रणनीति
ratopati.com · Mon Aug 24 09:16:43 GMT 2026

- जनक शाह
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) एक बाध्यकारी सूचकको रुपमा रहेको छ । विगत दुई दशकदेखि देशको आर्थिक क्रियाकलापहरू, वैदेशिक मुद्राको सञ्चिति, तथा नागरिकको जीवनस्तर सुधारमा विप्रेषणले अर्थतन्त्रमा अभूतपूर्व योगदान पुर्याउँदै आएको छ।
Read full story at source (ratopati.com)