सामान्य समस्यालाई सञ्चालक समिति र सीईओको योग्यतासँग जोड्न मिल्दैन : अधिकारी
ratopati.com · Mon Aug 24 09:17:06 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गरेर बैंकिङ क्षेत्रका विद्यमान समस्याहरू सम्बोधन गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका व्यावहारिक जटिलताहरूले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएकी हुन्।
Read full story at source (ratopati.com)