सत्यवतिद्वारा पशुपालनमा अनुदान
gorkhapatraonline.com · Mon Aug 24 09:16:57 GMT 2026

गुल्मीको सत्यवती गाउँपालिकाले उन्नत पशु खरिदका लागि पशुपालक कृषकलाई प्रतिपशु २५ हजार रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३–८४ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार पशुपालक कृषकको आयआर्जनमा वृद्धि गर्दै पशुपालन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले अनुदान निर्णय गाउँपालिकाले गरेको सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)