बलात्कार र हत्या आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ
lokaantar.com

बारामा बलात्कार र हत्या आरोपी बालकको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।
गोरखा घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो ।
Read full story at source (lokaantar.com)