दशैंअघि लाभांश दिन पूर्वस्वीकृतिका लागि आधा दर्जन बैंक पुगे राष्ट्र बैंक
clickmandu.com · Mon Aug 24 09:17:40 GMT 2026

काठमाडौं । सेयरधनीहरूलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्न ६ बैंकहरूले पूर्वस्वीकृति (प्रिएप्रुभल)का लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को वितीय विवरण सार्वजनिक गरेपश्चात् उनीहरूले लाभांश वितरण प्रक्रिया सुरू गरेका हुन् । बाह्य लेखापरीक्षणपछि लाभांशको प्रिएप्रुभलका लागि उनीहरू राष्ट्र बैंक गएका हुन् ।
Read full story at source (clickmandu.com)