गरिमा प्रकरणलाई लिएर सत्तारुढ दल रास्वपाकै सांसद सरकारमाथि खनिए
nepalviews.com · Mon Aug 24 09:19:13 GMT 2026

काठमाडौं । बारा जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद अमरेशकुमार सिंहले समाजमा अराजकता, हत्या, हिंसा र बलात्कारका घटना बढ्दै जानुले सरकारप्रति जनताको विश्वास र भरोसा घट्दै गएको देखाउने बताए।
Read full story at source (nepalviews.com)