डीडीसीमा ‘नाफाको भ्रम’: सुधारको प्रचार, यथार्थमा टाट पल्टिने अवस्था
clickmandu.com · Mon Aug 24 09:15:36 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) यतिबेला आफ्नो इतिहासकै सबैभन्दा जटिल र विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।
एकातिर उच्च पदस्थ व्यक्तित्वहरूबाट संस्थान सुधार र प्रगतिको पक्षमा उत्साहजनक प्रचार गरिएको छ भने अर्कोतर्फ आन्तरिक वित्तीय सूचकांकहरूले संस्थान प्राविधिक रूपमा टाट पल्टिएको डरलाग्दो तथ्य उजागर गरेका छन् ।
Read full story at source (clickmandu.com)